‘संसदीय समिति गठनका लागि कांग्रेसको मूल उद्देश्य र विषयमा सबैको सहमति’
nepaltvonline.com · Tue May 28 23:11:22 UTC 2024

काठमाडौँ- नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ ।
पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दलले माग गर्दै आएको सहकारीका विषयमा छानबिन समिति गठन भएपछि संसद्को जटिलता र अवरोध समाप्त भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)