२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
ratopati.com · Wed Jun 24 07:59:30 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको सो पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए । ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको हो’ उनले भने ।
निर्वाचन आयोगले धैरै काम गरिरहेको जानकारी बुर्लाकोटीले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)