विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्म बन्ने
kalakarmi.com · Wed Jun 24 07:59:25 GMT 2026

काठमाडौं- नेपाली साहित्यका चर्चित स्रष्टा विजय मल्लको चर्चित उपन्यास ‘अनुराधा’ अब फिल्मका रूपमा दर्शकमाझ आउने भएको छ । निर्माता, वितरक तथा प्रदर्शक प्रदीप कुमार उदय ले उक्त उपन्यासलाई फिल्ममा रूपान्तरण गर्ने तयारी थालेका हुन् ।
फिल्म निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको छ । निर्माण पक्षका अनुसार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको अनुमति समेत प्राप्त भइसकेको छ । उपन्यासकार विजय मल्ल स्वयं यस परियोजनाका लेखक रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)