अमेरिकी सिनेटमा रोकियो क्रिप्टो विधेयक, क्रिप्टो उद्योगलाई ठूलो धक्का
ratopati.com · Wed Sep 16 07:14:36 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको क्रिप्टोकरेन्सीसम्बन्धी बृहत विधेयक अमेरिकी सिनेटमा रोकिएको छ ।
यसलाई डिजिटल–सम्पत्ति कम्पनी र लामो समयदेखि विधेयकको पक्षमा रहेका रिपब्लिकन सांसदहरूका लागि ठूलो धक्का मानिएको छ । डिजिटल सम्पत्ति बजार स्पष्टता ऐन नामक विधेयकलाई मंगलबार सिनेटमा छलफलका लागि अगाडि बढाउन आवश्यक ६० मत प्राप्त हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)