भीडमा महिलाको गहना चोरी गरेको आरोपमा ८ महिला पक्राउ
setopati.com · Wed Sep 16 07:14:54 GMT 2026

कपिलवस्तु प्रहरीले भीडभाडमा महिलाका गहना चोरी गरेको आरोपमा आठ जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ परेका सबै महिला भारतीय नागरिक हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)