पूर्वी पहाडी जिल्लाबाट खयरको अवैध ओसारपसार, सम्बन्धित निकायद्वारा अनुसन्धान अघि बढाइँदै
nepalbahas.com · Sun May 31 12:32:04 GMT 2026

पूर्वी पहाडी जिल्लाबाट खयरको अवैध ओसारपसार, सम्बन्धित निकायद्वारा अनुसन्धान अघि बढाइँदै
१७ जेठ, विराटनगर । पूर्वी पहाडी जिल्लामा अवैध रूपमा खयरको तस्करी बढिरहेको छ । पछिल्लो समय विशेषगरी पाँचथर, इलाम, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर र खोटाङ लगायतका जिल्लाबाट व्यापक रुपमा खयरको तस्करी भइरहेको समाचार छ ।