मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युक्रेनमाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित

pahilopost.com · Sun Jun 13 23:01:36 GMT 2021

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ। एम्स्टरड्याम एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२ औं मिनेटमा जर्जिनिओ विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। त्यस्तै वोउट वोघ्रोस्टले ५८ औं मिनेटमा अर्को गोल थप्दै खेल बराबरीमा ल्याए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)