मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूत बोल्डिन बीच भेटवार्ता

kathmandupati.com · Wed Sep 16 07:18:41 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन बीच भेटवार्ता भएको छ ।उनीहरुबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्दै विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)