इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, थप बढ्न सक्ने सम्भावना
bishowkhabar.com · Wed Sep 16 07:19:41 GMT 2026

काठमाडौं– इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ ।
अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्यांकनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)