मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटा इमानदार क्रिकेट खेलाडीमाथि गम्भीर षड्यन्त्र भयो- सन्दीप लामिछाने

sutranews.com · Mon Sep 26 00:30:27 GMT 2022

नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू आइसोलेसनमा भएको जानकारी दिएका छन् ।

आफू निर्दोष भएको बेलामा पनि प्रहरीले आफूलाई पक्राउ गर्न वारेन्ट जारी गरेको भन्दै लामिछानेले त्यसबाट आफूलाई मानसिक तनाव परेको उल्लेख गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)