महिला उद्यमशीलताका लागि अचार बनाउने तालिम
nagariknews.nagariknetwork.com · Wed Jun 24 07:51:40 GMT 2026

महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ।
वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निः शुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)