१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
ratopati.com · Wed Jul 15 17:57:51 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली हात्ती ‘धुर्वे’लाई १० दिनको निरन्तर खोजीपछि डार्ट (बेहोस बनाउने औषधि प्रयोग) गरी सफलतापूर्वक स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार बुधबार राति करिब १० बजे सुकीभार पोस्टबाट करिब २०० मिटर पूर्व क्षेत्रमा धुर्वेलाई डार्ट गरी रेडियो कलर जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)