विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति
baahrakhari.com · Wed Jul 15 17:54:00 GMT 2026

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट एक हजार ६५० मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन् ।
हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तरदेशीय प्रसारण लाइनबाट एक हजार ४०० मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)