भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएले संकलन गर्यो ३ करोड १६ लाख
setopati.com · Wed Sep 16 06:56:00 GMT 2026

भोटेकोशी बाढी प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ३ करोड १६ लाख रूपैयाँभन्दा बढी रकम संकलन गरेको जनाएको छ।
पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको एनआरएनएले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)