तेस्रो आर्थिक प्याकेज ल्याउँदै अर्थमन्त्री, के चाहन्छ निजी क्षेत्र?
setopati.com · Wed Sep 16 07:24:56 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले लगानी प्रोत्साहन र आर्थिक गतिविधि बढाउने उद्देश्यले घोषणा गरिएका पाँचवटा प्याकेजमध्ये तेस्रो कार्यक्रम ल्याउने तयारीमा छन्।
निजी क्षेत्रको पुनरूत्थान, लगानी सहजीकरण र आर्थिक प्रोत्साहनलाई केन्द्रमा राखेर ल्याउन लागिएको यो प्याकेजमा के–कस्ता कार्यक्रम समेटिनुपर्छ भन्ने बहस सुरू भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)