हतुवागढी गाउँपालिकाले दियो भेडापालनका लागि अनुदान
himalpress.com · Wed Sep 16 07:22:22 GMT 2026

भोजपुर- हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ।
पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रर्वद्धनमा जोड दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)