चिनियाँ प्रतिष्ठित अनुसन्धान अनुदान नेपाली वैज्ञानिक डा. पाठकलाई
nepalpress.com · Wed Sep 16 07:23:47 GMT 2026

काठमाडौं । नेपाली वैज्ञानिक प्राध्यापक डा. जनक लाल पाठकले चीनको प्रतिष्ठित अनुसन्धान संस्था चाइना नेशनल नेचुरल साइन्स फाउन्डेसन (एनएसएफसी) को ‘अन्तर्राष्ट्रिय उत्कृष्ट युवा वैज्ञानिक अनुदान २०२६’ प्राप्त गरेका छन्।
चीनभरको चिकित्सा क्षेत्रमा यस वर्ष पाँच जना विदेशी विशेषज्ञलाई मात्र प्रदान गरिएको उक्त प्रतिस्पर्धात्मक अनुदान डा. पाठकले प्राप्त गरेका हुन्। यसले उनको अनुसन्धान क्षमता, शैक्षिक उपलब्धि र प्रस्तावित अनुसन्धानको वैज्ञानिक महत्वलाई अन्तर्राष्ट्रिय मान्यता मिलेको देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)