बलात्कारमा समातिएका माननीयको थुनुवा म्याद पर्सि मात्र थपिने
janaaastha.com · Mon Feb 28 16:23:51 GMT 2022
नेकपा (एमाले) नेता तथा पूर्व मन्त्री मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
आज राती करिब ८ बजे काठमाडौबाट फर्कदै गर्दा नेपालगन्जमा पक्राउ परेका हुन् । नेपालगञ्जको एक होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)