प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राजेन्द्र लिङदेनको आपत्ति
nagariknews.nagariknetwork.com · Sun May 31 12:42:30 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत लिङदेनले सीमा जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीले प्रस्तुत गरेको शैली आपत्तिजनक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)