माइतीघरमा महिनौँदेखि बसिरहेका आन्दोलनकारीका टेन्ट प्रहरीले हटायो
kendrabindu.com · Wed Sep 16 07:27:47 GMT 2026

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा महिनौंदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ।
प्रहरीले मंगलबार बेलुकी माइकिङ गर्दै रातको समयमा टेन्ट राखेर नबस्न आग्रह गरेको थियो। टेन्ट राखेर बस्दा स्वास्थ्यमा समस्या आउन सक्ने तथा रातको समयमा सुरक्षा जोखिम बढ्न सक्ने भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)