मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बुधबार बिहान उनले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले विपद्‍को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)