चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह
reportersnepal.com · Wed Sep 16 07:28:31 GMT 2026

भद्रपुर (झापा), ३१ भदौ । झापा उद्योग वाणिज्य सङ्घले आगामी बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै व्यवसायीलाई उपभोक्ता अधिकारको संरक्षण र बजार अनुशासन गर्न आग्रह गरेको छ ।
सङ्घले व्यापारीलाइ बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)