घुमाउने घाटको पुल निर्माणको लागि नयाँ ठेक्का लगाइने
reportersnepal.com · Wed Sep 16 07:30:05 GMT 2026

चितवन, ३१ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ । विसं २०७० मा ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी ई राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आव्हान गर्न एक करोड ५० लाख विनियोजन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)