काङ्ग्रेसले क्रियाशील सदस्यता वितरण गर्न ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो (सूचीसहित)
gorkhapatraonline.com · Wed Jun 24 08:19:46 GMT 2026

३५ वर्षमुनिका युवालाई प्राथमिकता
नेपाली काङ्ग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)