प्रधानमन्त्री शाह र अमेरिकी राजदूत बोल्डिन बीच के भयो कुराकानी?
barnanmedia.com · Wed Sep 16 07:29:17 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन बीच भेटवार्ता भएको छ ।उनीहरुबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्रीले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्दै विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)