आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो, अब प्रतिलिटर कति ?
barnanmedia.com · Sun May 31 12:45:38 GMT 2026

श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)