कुल विदेशी पर्यटकमध्ये संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
corporatenepal.com · Wed Jun 24 08:21:59 GMT 2026

काठमाडौँ । कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ । नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन् ।
आर्थिक वर्ष २०८१–८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ जना पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)