होर्मुज जलमार्ग बन्द हुँदा १ हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र
kathmandupati.com · Wed Jun 24 08:27:43 GMT 2026

काठमाण्डु – स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा १ हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित लन्डन क्षेत्रमा फसेका छन् ।
बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै उक्त जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)