मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री शाह र कार्यवाहक अमेरिकी राजदूतबीच भेटवार्ता

kalakarmi.com · Wed Sep 16 07:26:54 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बुधवार शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

उक्त अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यवद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)