मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल आउने ६० प्रतिशत पर्यटकको रोजाइमा संरक्षित क्षेत्र

nagariknews.nagariknetwork.com · Wed Jun 24 08:18:33 GMT 2026

कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ।

नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)