३९ वर्षका भए लियोनल मेस्सी, अझै विश्व फुटबलको इतिहास लेख्दै
barnanmedia.com · Wed Jun 24 08:23:37 GMT 2026
काठमाडौं ।अर्जेन्टिनी फुटबलका महानायक लियोनल मेस्सी आज ३९ वर्षका भएका छन्। अर्जेन्टिना फुटबल संघ (AFA) ले कप्तान, प्रतीक र राष्ट्रिय गौरवका रूपमा रहेका मेस्सीलाई जन्मदिनको शुभकामना दिँदै उनको योगदानको सम्मान गरेको छ।
सन् १९८७ जुन २४ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका मेस्सी अहिले पनि विश्व फुटबलको केन्द्रमा छन्। २०२६ फिफा विश्वकपमा समेत उनी उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमानहरू कायम गरिरहेका छन्। हालको विश्वकपमा उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने उपलब्धि हासिल गरेको अर्जेन्टिनी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)