मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

khabarhub.com · Wed Sep 16 07:44:17 GMT 2026

बागलुङ – खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्‍याइएको छ ।

बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेस्थित अर्बाउदीका ३६ घरमा रु ६८ लाखभन्दा बढीको लागत घरघरमा खानेपानीको धारा जडान गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)