अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम
khabarhub.com · Wed Sep 16 07:40:59 GMT 2026

दोलखा – दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक र अव्यवस्थित पार्किङका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ। बजार क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिन थालेका छन्।
मोटरसाइकलको ठक्करबाट एक घाइते
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)