मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालमा अमेरिकी लगानी बढाउन प्रधानमन्त्री शाहको आग्रह

himalpress.com · Wed Sep 16 07:44:22 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्रीको कार्यकक्षमा बुधबार भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)