रुसमा मस्यौदा–विरोधी प्रदर्शन सुरु भएपछि पुटिन गोप्य महलमा
baahrakhari.com · Sun Sep 25 18:26:00 GMT 2022
रुस (मस्को) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्यौदा–विरोधी प्रदर्शन सुरु भएपछि जंगलमा रहेको आफ्नो गोप्य महलतर्फ भागेको सञ्चार सुत्रले बताएको छ ।
ओभीडी–इन्फोले शनिबार रुसका ३२ वटा विभिन्न सहरबाट प्रदर्शनमा उत्रेका ७ सय २४ जना मानिसलाई हिरासतमा लिइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)