एनआरएनएको राहत अभियान जारी
gorkhapatraonline.com · Wed Sep 16 07:49:33 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधि २० दिनदेखि निरन्तर जारी रहेको जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउन एनआरएनएको स्वास्थ्य टोली रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँतर्फ प्रस्थान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)