नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित
nepalviews.com · Wed Sep 16 07:47:01 GMT 2026

काठमाडौं । अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।
बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)