अर्जेन्टिनाले अक्टोबर ६ मा मेसीलाई राष्ट्रिय टिमबाट बिदाइ गर्ने
baahrakhari.com · Wed Sep 16 07:50:23 GMT 2026
काठमाडौं । अर्जेन्टिना फुटबल संघ (एफए) ले आगामी अक्टोबर ६ मा पूर्वकप्तान लियोनल मेसीलाई बिदाइ गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, अक्टोबरमा ६ मा अर्जेन्टिनाले फिफा विन्डोअन्तर्गत बेनिनसँग खेल्दै छ । सोही खेलमा उनलाई संघले टिममा समावेश गर्दै औपचारिक रूपमा बिदाइ गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)