अभिजित दीपके दिल्ली ओर्लिएलगत्तै ककरोच जनता पार्टीलाई जन्तरमन्तरमा प्रदर्शनको अनुमति
baahrakhari.com · Sat Jun 06 06:21:25 GMT 2026

काठमाडौं । भारतको ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके शनिबार भारत ओर्लिएलगत्तै दिल्ली प्रहरीले जन्तरमन्तरमा विरोध प्रदर्शन गर्न अनुमति दिएको छ ।
वरिष्ठ प्रहरी अधिकारीहरूको एक टोलीले उनलाई विमानस्थलमै भेटेको थियो । ककरोच जनता पार्टीले दीपकेले यसअघि भिडियो सन्देशमार्फत आग्रह गरेअनुसार पार्लियामेन्ट स्ट्रिट प्रहरी चौकी नगई सिधै जन्तरमन्तर पुग्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)