१० लाखसम्म नगद छुट र शतप्रतिशत क्यासब्याकसहित टीभीएसको दसैँ अफर
ratopati.com · Wed Sep 16 07:52:32 GMT 2026

काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको छ।
दसैँलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)