प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Wed Sep 16 07:51:41 GMT 2026

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)