रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्यो अल-नासर
khabarhub.com · Wed Sep 16 07:46:18 GMT 2026
काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा अल–ऐनसँग ४–० ले पराजित भएको छ।
संयुक्त अरब इमिरेट्समा मंगलबार राति भएको खेलमा अल–ऐनले अल–नासरलाई एकपक्षीय रूपमा पराजित गरेको हो। यो साउदी अरबमा आबद्ध भएपछि रोनाल्डोले व्यहोरेको सबैभन्दा ठूलो हारसमेत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)