'मर्नुअघि मान्छेले एप अनइन्स्टल गरिहाल्छन् नि!': जुकरबर्गको एआई सुरक्षा सिद्धान्त
barnanmedia.com · Wed Sep 16 07:42:01 GMT 2026

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता (एआई) को विकास रोक्न वा सुस्त बनाउन भइरहेको आह्वानको प्रतिवाद गर्दै बजार प्रतिस्पर्धा र कानूनी दायित्वले कम्पनीहरूलाई सुरक्षित तथा जिम्मेवार एआई विकास गर्न प्रेरित गर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा उहाँले मानिसले आफूले भनेको काम नगर्ने वा गलत व्यवहार गर्ने एआई प्रणाली प्रयोग नगर्ने भएकाले प्रयोगशालाहरूलाई आफ्ना प्रणाली मानिसको चाहनाअनुकूल बनाउन बलियो प्रोत्साहन हुने उल्लेख गर्नुभयो । उहाँले एआई प्रणालीले मानिसको चाहना र निर्देशनअनुसार सही ढङ्गले काम गर्न सक्ने बनाउनुलाई सुरक्षित तथा भरपर्दो एआई विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)