मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रथम 'मेयर सांस्कृतिक कप-२०८३' को उपाधी एञ्जल्स माविलाई

gorkhapatraonline.com · Sun May 31 13:19:32 GMT 2026

नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको प्रथम ‘मेयर सांस्कृतिक कप-२०८३’ अन्तर्गतको अन्तरमाध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी एञ्जल्स मावि नेपालगन्जले जितेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके कला केन्द्र नेपालगन्जले आयोजना गरेको सो साँस्कृतिक प्रतियोगितामा जिल्लाका १२ विद्यालय सहभागी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)