संसद्बाटै उच्चस्तरीय समिति निर्माण गरौं : अर्जुननरसिंह केसी
onlinekhabar.com · Wed Sep 16 07:53:28 GMT 2026

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रसुवा बाढी आएको तीन हप्ता नाघेको बताए । ५ हजार बढी बेपत्ता रहेको र खोजी जारी राख्न माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)