अस्ट्रेलियामा कारको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, नेपाली युवकविरुद्ध मुद्दा
kendrabindu.com · Wed Sep 16 07:56:54 GMT 2026

सिड्नी । अस्ट्रेलियाको पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएपछि २७ वर्षीय नेपाली सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर गरिएको छ।
अधिकारीलाई मृत्यु हुने गरी लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा पक्राउ गरी बुधबार बर्वुड स्थानीय अदालतमा उपस्थित गराइएको हो। उनीमाथि लापरबाहीपूर्वक सवारी चलाउँदा मृत्यु भएको आरोप लगाइएको छ। उनले अहिलेसम्म आरोप स्वीकार वा अस्वीकार गर्दै बयान दिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)