‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक
annapurnapost.com · Wed Sep 16 07:47:15 GMT 2026

काठमाडौं : प्रेस काउन्सिल नेपालद्वारा प्रकाशित ‘कर्णालीको पत्रकारिता’ पुस्तक मंगलबार सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले अनुसन्धानमूलक कृति अमूल्य सम्पत्ति भएकाले काउन्सिलले यस्ता कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)