रकम फिर्ताका लागि ६ हजार बचतकर्ताको आवेदन
himalpress.com · Wed Jun 24 08:47:19 GMT 2026

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन गरेका छन्।
सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ। वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)