ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्कियो, १७ जना घाइते
sutranews.com · Wed Sep 16 08:05:09 GMT 2026

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका७, अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक माइक्रोबस (हायस) एकआपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)