इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन
bishowkhabar.com · Wed Sep 16 08:04:16 GMT 2026

काठमाडों– इरानविरुद्धको नाकाबन्दीअन्तर्गत होर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।
सेन्टकमका अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)